सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ः कार्की

धु्रबसागर शर्मा /विकल्प न्यूज असोज १३ गते । नमस्ते धौलागिरि बचत तथा क्रृण सहकारी संस्था लिमिटेड गोंगबु काठमाण्डौंका अध्यक्ष रामबहादुर कार्कीले सहकारीको लगानी अब उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा संचालित हातेमालो बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको आइतवार सम्पन्न आठौं वार्षिक साधारण सभामा प्रमुख अतिथी कार्कीले यस्तो बताएका … Continue reading सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ः कार्की